आजको राशिफल २०७७ साउन १० शनिबार !

0

आजको राशिफल २०७७ साउन १० शनिबार

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज उमँग र उत्साहमा कमि आउने छ । महत्वपुर्णमा व्यावधान आई पर्ला । स्वास्थ्यको ख्याल गर्नुपर्ला अतह बढि सचेत सहनुहोला ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्रप्तीकालागी गरीएको प्रतिस्पर्धामा विजयी हुने छ । बृद्धिको उपयोग गर्नाले जटिल ठानीएको काम सम्पादन हुन सक्छ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्नेछ । पेशा व्याबसायका क्षेत्रमा उन्नती प्रगतिको बाताबरण बन्ने छ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ रोकिएका काम पुर्ण सुरुहुन सक्ने छ । धार्मीक यात्रा गर्ने अवसर पर्याप्त हुनेछ । आफन्त सँग भेटघाट हुनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्धिपनाले गर्दा काम विग्रने दर छ । दबाव र तनाव बढेको महसुस होला कार्यसम्पादनमा समस्या र झमेला बेहोर्नु पर्दछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफुलाई मनलागेका कुरा खरिद गर्न सकिनेछ । सबैले तपाईको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा उत्साहमा साथ बोली विक्ने समय छ । सझेदारी सत्तापत्तामा विशोष लाभ मिल्नेछ । कसैकसैका लागी सन्तान प्राप्तकिो योग रहेको छ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक कार्य प्रति मन जानेछ । जटिल ठानीएको काम समेत सम्पादन हुन सक्छ प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनोबन्छित खानेकुरा पाइनेछ परीवारको साथले नयाँ आशा पलाउने छ , अध्याँशको भावना जाग्न सक्छ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका अधुरा कामहरु पुरा हुने छ । आज परीवार सँग समय वित्ने योग रहेको छ । र उत्त कार्य बाछ दिर्घकालीन फाइदा पुग्ने छ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताको विचमा समय व्ययतित हुने छ । सम्पती लाभ गर्न अनुकुल प्रयास हुनेछ । आफन्तको सँगतले फाइदा हुने छ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लाभदायीक योजना बन्ने छ एकपछि अर्का अबसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान पाउने छन र प्रेमि प्रेमिका सँग भेट हुने अवसर मिल्ने छ ।

only mobile top

Leave A Reply

Your email address will not be published.