आजको राशिफल , १३ साउन २०७७ मंगलबार ।

0

साउन १३ २०७७ मंगलबार ।
मेष : चु,चे,चो,ला,ली,लु,ले,लो,अ
अनाबश्यक ठाउमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्यसम्पादनमा समस्या आउने योग रहेको छ । साँझको समयमा पैसा खर्च हुने योग रहेको छ ।

वृष : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
मनमा हर्ष,उमँग र उत्साह रहला । बन्धु बान्धबबाट सहयोग मिल्ला, राजनैतिक कार्यमा सफलता मिलनेछ । शुभ समाचार सुन्न पाइने छ तपाईको दिन आज धेरै राम्रो रहेको छ ।

मिथुन : का,कि,कु,घ,ङ,छ,के,को,हा
आज तपाईको वाक्चतुर्याले सङ्कल्प सिद्ध हुने योग रहेको छ आर्थिक कारोबार सवल हुने योग रहेको छ । दिनको उत्तरार्ध बढि सुखद् रहने छ ।

कर्कट : हि,हु,हे,हो,डा,डी,डु,डे,डो
लामो समयदेखि रोकिएको अधुराकामहरु पुरा हुने छन । मनमा शान्ती र अनुहारमा कान्ति छाउने छ । पारीवारीक सहयोग मिल्ने छ ।

सिंह : मा,मि,मु,मे,मो,टा,टि,टु,टे
महत्वपुर्ण कार्यमा व्यावधान आइपर्ला । मनमा हर्ष उमङग र उत्साह छाउने छ । नजिकका व्यक्तिबाट धोका पाउन सकिने छ विचार पु¥याउनुहोला । आज तपाईलाई सचेत रहनुपर्ने बेला रहेको छ ।

कन्या : टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
लामो समयदेखि रोकिएको अधुराकामहरु पुरा हुने छन । साँगीतीक श्रेत्रमा रुचि बढनेछ । समाजका सामाजिक कार्यमा मन लाग्ने छ । समाजबाट लाभ मिल्ने योग रहेको छ ।

तुला : रा,रि,रु,रे,रो,ता,ति,तु,ते
नयाँ व्यक्ति सँग भेटघाट हुने योग रहेको छ । विपरीत वर्गबाट विशेष सहयोग मिल्ने छ । साहित्यीक श्रेत्रमा रुचि बढने योग रहेको छ । बहुमुल्य बस्तु हात पर्न सक्छ ।

वृक्ष्चिक : तो,ना,नि,नु,ने,नो,या,यि,यु
धनकमाउनेका नयाँ स्रोतहरु पत्तालाउनेछन । विशिष्ट व्यक्तिको सहयोग मिल्ला विद्या र बुद्धिको विकास हुने छ भने दाम्पत्य जिवन शुखमय रहने योग रहेको छ ।

धनु : ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
प्रमी वा प्रमीकाको सहयोग मिल्ने छ । चिन्ता लाई छाडेर चिन्तन गर्ने समयको योग रहेको छ । कला, साहित्य तथा सँगीतमा रुचि बढ्ने छ । शौक्षिक श्रेत्रमा पनी रुचि बढ्ेर जाने योग रहेको छ ।

मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सांकृतिक श्रेत्रमा रुचि बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यबसायमा सफलता मिल्ने छ । बैदेशिक कार्य अधि बढ्ने छ ।

कम्भ : गु,गे,गो,सा,सि,सु,से,सो,दा
आज रोकिएका र छोडिएका काम फेरी गर्दा फाइदा हुन सक्नेछ । घर परीवार र साथीको सल्लाहमा गरीने कार्यबाट अधिक सफलता मिल्ने बेला रहेको छ ।

मीन : दि,दु,थ,झ,ञ,दे,दो,चा,चि
आज छोटो यात्राको योग रहेको छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने योग रहेको छ । राज्यबाट मान सम्मान पाइने छ ।

only mobile top

Leave A Reply

Your email address will not be published.