Browsing Category

जानकारी

टाउको दुख्यो भनेर सामान्य सोच्नुभएको छ भने हजुर समस्यामा पर्न सक्नु हुन्छ।दिनहु खाने यस्ता…

काठमाडौ, मानिसको दिमागमा किरा उब्जिन्छ। सुन्दा तपाई चकित बन्नुहोला। तर यो सत्य हो। जसलाई टेपवर्म भनिन्छ। हामी यसको पुष्टि एउटा घटनाबाट पुष्टि गर्छौ। छोरीले हरेक दिन जस्तो टाउको दुख्यो भनेर गुनासो गर्न थालेपछि आमा बुबालाई यसबारेमा बुझ्न धेरै…

चर्चित गजलकार अञ्चल शाहिको शब्द परिकल्पनामा “पिरले मुटु पोल्यो” बोलको गीत मंगलबार सार्वजनिक

चर्चित गजलकार अञ्चल शाहिको शब्द परिकल्पनामा “पिरले मुटु पोल्यो” बोलको गीत paricharcha entertainment बाट बजारमा सार्बजनिक भएको छ। अञ्चल शाहीको शब्दमा रहेको गीतमा लय प्रकाश पराजुलिको छ, गायक मुकेश पुलामी र गायिका सम्झना गुरुङको आवाज छ।…

पाककला स्वादिलो र पोषिलो पनि

२०७७, असोज १४, खानाबाट आनन्द लिन, स्वादको अनुभव गर्न र स्वास्थ्य राम्रो बनाउन पाककला महत्वपूर्ण छ। सामान्य लाग्छ, तर पाककला हाम्रो स्वास्थ्य र स्वादसँग अभिन्न रुपमा जोडिएको विषय हो। खाना पकाउनु आफैँमा एउटा कला हो। जसरी एउटा सुन्दर…

विश्व मुटु दिवस मुटु स्वस्थ राख्न यी कुरामा ध्यान दिऔँ

आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस। मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो वर्षको विश्व मुटु दिवस मनाईदैछ। नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । प्रत्येक वर्ष विश्वभर नै मुटुरोगीहरुको संख्या…

कमलको फूल जीवनदर्शनदेखि आयुर्वेदसम्म

२०७७, असोज १२, कमलको फूल। पानीको सतहमा तैरिरहने यो मदमोहक फूललाई धार्मिक विश्वासदेखि जीवन–दर्शनसम्म जोडेर व्याख्या गरिन्छ। यसलाई ऐश्वर्य वा सुखको सूचक पनि मानिन्छ। कमललाई पुष्पराजको संज्ञा दिइदै आएको छ धार्मिक ग्रन्थ अनुसार भगवान…

बिहान चाडै उठ्ने बानी कसरी बसाउने 

के सुत्ने र उठ्ने यस्तो तालिकाले वास्वतमै स्वस्थ्य, बुद्धि र धन प्राप्त हुन्छ रु जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् तर, कसरी त्यस्तो पनि हुन्छ रु बिहान चाडै…

कुन पाठशालामा सिक्ने दिगो सम्बन्धको पाठ ?

काठमाडौं, न त कुनै कक्षा, न त कुनै तालिम। जीवन भोगाइको क्रममा आफैँले सिक्ने र अनुभव गर्दै जाने कुरा नै प्रेम हो। प्रेम सम्बन्धको विषय सबैको लागि एउटै हुँदैन। प्रेमलाई मान्छेले कसरी बुझ्छ रु त्यसमा निर्भर हुन्छ उसको प्रेमसम्बन्ध कस्तो हुन्छ…

खराब जीवनशैलीले क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन्। यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो। यो क्रियामा शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन् तर तिनको स्थानमा नयाँ कोशिकाहरु बनिरहन्छन्। यो…

दिनभरी थकित महसुस गर्नुहुन्छ? यी हुनसक्छन् कारण

दिनभरी कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ? नचाहँदा नचाहँदै पनि यसले तपाइँकोकामको प्रभावकारी घटाइरहेको हुन सक्छ । प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस् यी हुन सक्छन् यसका…

बच्चा मोटाइरहेकोमा चिन्तित हुनुहुन्छरु, छुटाउनुस् यस्ता बानी

अचेल धेरैजसो अभिभावकको टाउको दुखाइको विषय बनेको छ, छोराछोरीको मोटोपन। छोराछोरी अस्वभाविक रूपमा मोटाएपछि अभिभावक पिरोलिने गरेका छन्। मोटोपनले सानै उमेरमा शरीर असुहाउँदो त देखिन्छ नै उनीहरू चाँडै रोगी पनि बन्छन्। बालबालिकालाई मोटाउन नदिन…