Browsing Category

समाचार

तपाईंको यस्तो बानी, जसले कोरोना खोपको असर कम गर्न सक्छ

यतिबेला हामी कोरोना खोपको प्रतीक्षामा छौं । खासगरी रुसले तयार गरेको ‘स्पूतनिक–भि’ खोपलाई धेरैले विश्वसनीय मानेका छन् । यद्यपि उक्त खोपको पनि कतिपय साइड इफेक्ट हुने बताइन्छ । रुसका प्रधानमन्त्रीको चेतावनी, रुसमा अहिले सर्वसाधरणलाई…

सुमी मोक्तान र बिजु पार्कीले जिते ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि

काठमाडौं, हिमालय टेलिभिजनको चर्चित शो डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि सुमी मोक्तान र बिजु पार्कीले जितेका छन्। गएराति सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन्।…

नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवादकै विषयमा छलफल हुनेछ। यसअघि गत बुधबार बसेको स्थायी कमिटी…

फेरि बढ्न थाल्यो विद्युत चुहावट

गत ४ वर्षदेखि घट्दै आएको विद्युत चुहावट चालु आर्थिक वर्षमा बढ्न थालेको देखिएको छ। चालु आवको तथ्यांकअनुसार गत असोजमा प्राधिकरणको प्रणालीबाट वितरण लाइनतर्फ १४।२९ प्रतिशत विद्युत चुहावट भयो । यो गत वर्षको असोजभन्दा २।३१ प्रतिशत बढी हो। गत…

राष्ट्र बैंकको सर्कुलर ऋणीलाई राहत, सेयर लगानीकर्तालाई तनाव

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेको छ। चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा कार्यान्वयनका लागि सर्कुलर जारी गदर्ैै राष्ट्र बैंकले सेयर धितोमा लगानी हुने कर्जामा कडाइ गरेको हो । सर्कुलरले…

८३ सांसदको हस्ताक्षरले केपी ओली कक्रक्क:

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा सम्भावित ‘दुर्घटना’ तत्काललाई टरेको छ । तर, राजनीतिक विवाद भने कायमै छ । प्रधानमन्त्री ओलीले पार्टीमा समेत…

१३ बर्षिय नीराजन अधिकारीको अनुभवमा बन्जी जम्प

दुई सय २८ मिटरको उचाइमा रहेको पुलबाट कालीगण्डकी नदीमा बन्जी जम्प गर्नेहरूको भिडले पर्वत सदरमुकाम कुस्मा बजारलाई कोरोना महामारीको भीडमा पनि चलायमान बनाएको छ । बन्जी जम्प सामान्यतया युवाहरूको रोजाइमा बढी पर्ने गरेको भए पनि पर्वतको बन्जीमा…

आज पनि बढ्यो सुनको भाउ कति पुग्यो ?

केही दिनदेखि ओरालो लागेको सुनचाँदीको मूल्य हिजोदेखि बढ्न थालेको छ। हिजो प्रतितोला ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला ५ सय रुपैयाँनै बढेको छ। हिजो प्रतितोला ३५ रुपैयाँ बढेको चाँदीको मूल्य आज पनि प्रतितोला ३० रुपैयाँ बढेको छ।…

प्रधानमन्त्रीमाथि प्रश्न अब संसद अधिवेशन बोलाउने कि दल विभाजन अध्यादेश ल्याउने ?

२०७७ पुस, काठमाडौं, आगामी १६ दिनभित्र संघीय संसद बैठक बस्नुपर्ने संवैधानिक बाध्यता छ। त्यसको केही दिनअघि सरकारले संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि चौतर्फी विरोध भएको छ। प्रमुख विपक्षी नेपाली कांग्रेसले आज बुधबार सरकारको…

जबर’जस्ती गरेको विबाहपछि कोरोना गाउँभरी फैलियो, बेहुलाको मृ’त्यु, बेहुली सहित १ दर्जन…

काठमाडौं। कोरोना महामारी फैलिइरहेका नेपाल र भारतमा हिजोआज मानिसहरुले कोरोना केही होइन भन्दै हिँड्न थालेका छन् । कोराना महामारीकै समयमा धुमधामले सैयौँ जन्तीहरुकामाझमा विबाह हुन थालेको छ । जसका कारण सक्रमणको जोखिम बढीरहेको छ । यसैबिच बिहे…