आन्द्रासहित कलेजो नै पेटबाट निस्कियो ,आठ महिनाको कठै बाबू हेर्नुस् यस्तो बिजोग अवस्था (भिडियो हेर्नुस् )

0

गोर्खाका आरुश उपरकोटि जो जन्मेर आठ महिना मात्रै लागेका थिए तर उनको पेटमा थैलो जस्तो देखिन्थ्यो जुनलाई अप्रेसन गरि फ्यालेर घर ल्याइएको रहेछ ।

हेर्नुस् सुरुवाति चरणको अवस्थापेटबाट आन्ध्रा मात्रै हैन दाहिने पट्टिको कलेजो नै बाहिर निस्किएको रहेछ र विभिन्न प्रकारका हर्निया मध्य एउटा ती बाबुलाई पनि लागेको चिकित्सकले बताएपछि उनको त्यो पेटमा कलेजो सहित झुन्डिएको भागलाई अप्रेसन गर्दा लगभक अरुलाई १ घन्टा लाग्थ्यो भने उनलाई चार घन्टा भन्दा पनि बढि लागेको उनका पिताले बताए ।

कठै बिचरा बाबू भरखर जन्मिदै मात्रै थिए तर जन्मेसगै यस्तो घातक रोग पनि सगै लिएर जन्मिए ।परिवार पनि त न्यून आयश्रोत भएको र गरिबिकै झुपडिमा रोमलिएको रहेछ ।एकचोटि को उपचार जेनतेन कसोकसो गरे तर फेरि हस्पिटल लग्नुपरे आर्थिक अभाव पर्दोहो ,आउनुहोस् सहयोग गरौ ।

हेर्नुस् अप्रेसन पछिको अवस्था धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो पनि थिए ।तर अहिले एक बर्ष पछि उनी यो ढंगले सुकेका छन् कि जो कोहिले हेर्दा मन रुनु स्वभाविक नै हो ।उनी एकोहोरो रोइ रहन्छन् ।उनको खुट्टा हात दुबै बाङ्गा भैसकेका छन् ,उनको शरीर पुरै नै सुकेको छ ।

त्यो परिवारमा बज्रपात कहाँ त्यति मात्रै होर हजुरबुवाको पनि दुइटै मृगौला फेल छन् र लाग्छ दुख जति भगवानले यहि परिवारलाइ मात्रै थुपारिदिएको छ ।चिकित्सकले ती बाबुलाई लागेको रोग दिमागि भएको कारण शो रोगको उपचार नै नहुने बताइसकेपछि अहिले परिवार पुरै तहसनहस भएको छ ।

काठमाडौं देखि सिलगुढिसम्म पनि उपचारको आशले लगियो तर काहिबाट पनि हितमा सकारात्मक समाचार नपाएपछि अन्ततः यी बाबुलाई घरमै राखेर टुलुटुलु हेर्न बिबस छ परिवार ।आर्थिक अवस्था पनि एकदमै कमजोर भएको शो परिवार अहिले आर्थिक र मानसिक चपेटा दुबैबाट गुज्रिन बिबस छ ।

only mobile top

Leave A Reply

Your email address will not be published.