विहिवार दिउँसो सम्म थप ६९३९ जनामा को’रो’ना संक्रमण पुष्टि

२०७८ जेष्ठ १४ गते विहिवार दिउँसो सम्मको कोरोना अपडेट ।।

0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार:-
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ७ हजार २ सय २६ जना डिस्चार्ज भएका छन् ।

भने १ सय ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छभने ४ लाख १८ हजार ८ सय २९ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ ।

only mobile top

Leave A Reply

Your email address will not be published.